The Shilapatra News Feature
On the occasion of International Women’s Day, 2023 Dr. Babita Paudel was featured in Shilapatra News. डा. बबिता पौडेल भट्टराई प्रतिष्ठित ‘हम्बोल्ड अल्मुनी अवार्ड’ पाउने पहिलो नेपाली महिला वैज्ञानिक हुन् । ३० हजार युरो (करिब ४१ लाख रुपैयाँ) बराबरको यो अवार्ड जर्मनीको हम्बोल्ड फाउन्डेसनले प्रत्येक वर्ष संसारका ५ जना अनुसन्धानकर्तालाई दिने गरेको छ । सन् २०२२ को अवार्ड नेपालबाट पौडेलले […]
Learn More →